Author:

Prabin

फिचर

कवि जो चरा कराउँछ

By on September 20, 2017

–प्रवीण बानियाँ
धनकुटे कान्छा– गैरपण्डितहरूले जुराइदिएको नाम । आज उनका लागि यही ‘बोल्ड’ नाम भइसक्यो, वास्तविक नाम ‘ब्ल्याक एन्ड ह्वाइट’जस्तो लाग्छ । त्यसो त उनी पनि सकेसम्म अरूलाई आफ्नो खास…

गजल

न त वार बनाउँछ, न त पार बनाउँछ

By on September 20, 2017

-प्रवीण बानियाँ

 

न त वार बनाउँछ, न त पार बनाउँछ
जिन्दगीले कत्ति मझधार बनाउँछ !

बुद्धहरू सोच्दा हुन्, गान्धिहरू सोच्दा हुन्
किन मान्छे अझै हतियार बनाउँछ ?

लाग्दैन‘थ्यो मलाई उसले भोलि यहाँ
यति नालायक सरकार…

फिचर

कवि जो रङ र कूचीसँग खेल्छ

By on September 20, 2017

-प्रवीण बानियाँ
देशको राजधानी काठमाडौंको व्यस्त ठाउँ, बागबजार । छेउमा पद्मकन्या क्याम्पस । रत्नपार्कदेखि बागबजार छिर्ने मुखमा घरैपिच्छे भेटिन्छन्– आर्ट हाउसहरू । करिब बीचतिर एउटा कुनामा साधारणजस्तो लाग्ने आर्ट हाउस…

फोटो–कथा

यस्तो थियो २०० सय वर्षअघिको नेपाल (तस्बिर–कथा)

By on September 16, 2017

काठमाडौं ऐतिहासिक र नेपालको सबैभन्दा पूरानो सहर मानिन्छ । मध्यकालीन समयमा यसलाई ‘कान्तिपुर’ पनि भनिन्थ्यो । इतिहासविद्हरू हालको मालीगाउँमा भेटिएको इस्वी संम्वत १८५ को मूर्तिलाई यसको सबैभन्दा पूरानो र…

गजल

तिमी गएपछि …….

By on September 15, 2017

-प्रवीण बानियाँ

अखबारमा यस्तो खबर हुनसक्छ
कुनै दिन निर्जन सहर हुनसक्छ ।

लाग्दैन‘थ्यो मलाई कुनै दिन यसरी
मान्छेको दिल पनि पत्थर हुनसक्छ ।

नदीको वेग हेरी रमाउनेले सोच्नू
छेवैमा रोइरा‘को बगर हुनसक्छ ।

लागेकै थियो मलाई…