Browsing Category

समीक्षा


VIEW POST

View more
समीक्षा

संघर्षको डायरी

By on January 4, 2015

डा.लेखनाथ काफ्लेले झमक घिमिरेलाई प्रेमले सम्बोधन गर्दै एक आलेखमार्फत् लेखे, Ôझमक हाम्री मात्रै होइनन्, उनी संसारकी छोरी हुन् ।Õ पछि झमकको कृति ÔसमयÐविम्बÕ (डायरी) कृतिको भूमिकामा काफ्लेले फेरि लेखे, Ôझमकजस्ती संघर्षशील र कर्मशील छोरी पाउनु यो देशको भाग्य हो, हाम्रो भाग्य हो ।Õ
देशमा जतिजति कवि, लेखकहरु उभिँदै जान्छन्, देश…


VIEW POST

View more
समीक्षा

देशबाहिरका अनुभूति

By on December 20, 2014

आफ्नो जीवनको सबभन्दा उर्जाशील र सक्रिय उमेर खर्चेर उच्च शिक्षा हाँसिल गर्छन् उनीहरु । राज्यले लागू गरेको कोरा शिक्षाको उपलब्धिका रुपमा मास्टर डिग्रीका चम्किला मार्कसिट हातमा हुन्छन् । तर पनि भविष्यको कुनै सुनिश्चितता हुँदैन । हातमा देशको सरकारले जारी गरेको नागरिकताको प्रमाणपत्र बोकेर उनीहरु आफूलाई पराय नागरिक ठान्छन्, आफ्नै…


VIEW POST

View more
समीक्षा

हाइकुमा अर्को पाइला

By on December 18, 2014

मूलतः हाइकु जापानी पराम्परागत काव्य साहित्यबाट भित्रिएको विधा हो । नेपालको सन्र्दभमा हाइकु वि.सं. २०१९ सालदेखि लेख्न थालिएको मानिन्छ । यो तीन हरफको संरचनामा हुन्छ । सटिकता, सघनता र रसिलोपना हाइकुको भावगत विशेषता हो । संरचनावद्धताको हिसाबले हाइकु १७ अक्षरमा पूरा गरिनुपर्ने हुन्छ । ५, ७, ५ वर्णका शब्दहरुको…


VIEW POST

View more
समीक्षा

यथार्थपरक लेखन

By on December 1, 2014

साहित्य लेखनको मूलधारमा अहिले उपन्यासकै दबदबा छ । तुलानात्मक हिसाबमा अन्य विधामा पातलोगरी कलम चलिरहेका छन् । धेरै लेखकहरु उपन्यासमै आकर्षित छन् । तर, त्यो लहरभन्दा अलि पर रहेर कथा लेखनमा सशक्त उपस्थिती देखाइरहेकी लेखक हुन्– विद्या सापकोटा । फुटकर रुपमा कथामा आफ्नो दर्बिलो उपस्थिती जनाउँदै आएकी विद्याले अहिले…


VIEW POST

View more
समीक्षा

कवितामा ग्रामीण भाका

By on December 1, 2014

तन्नेरी कवि हेमप्रभासको नवीनतम् कविताकृति łगीतैगीतको गाउँ’ हालसालै प्रकाशनमा आएको छ, तेस्रो कृतिका रुपमा । कृतिमा लामाछोटा गरी ३२ थान कविता छन् । हेमप्रभास वर्तमान पुस्ताका त्यस्ता प्रतिनिधि कवि हुन्, जो कविताको यौटा फरक बाटो, कविताको भर्जिनिटी र नयाँ किसिमको कोरियोग्राफीको खोजिमा छन् । उनको नयाँ कृति पढिसकेपछि पाठकले…

प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • बाबुराम ब्रो पनि हेर्दाहेर्दै (अफिसियल रूपमा) 'एमाले' भए । एक वर्ष नयाँ शक्तिका नाममा व्यर्थै खेर फाले !

    Tweeted on 10:02 PM Oct 11

  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • दृश्य–१: परदेश जाँदा आमाबाबुले छोरालाई मुटुभरिको आशीर्वचन दिएथे ! दृश्य–२: छोराले वर्षौंपछि परदेशबाट गाउँमा वृद्धाश्रम खोल्न अनुदान पठायो !

    Tweeted on 07:07 AM Sep 08

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27

  • दिवंगत कवि छोराको सम्झनामा ३५ वर्षदेखि निःशुल्क पुस्तकालय चलाएर बसेका एक 'अनपढ लाहुरे बाबु'को कथा ! My new piece @… https://t.co/mG8eDl355r

    Tweeted on 06:09 AM Mar 25

  • विराटनगरका तन्नेरी नाट्यकर्मीबारे #कान्तिपुर दैनिकको 'हेलो शुक्रबार' मा फिचर ! https://t.co/Kw1D3m4nhq

    Tweeted on 07:04 AM Feb 24