December 2014

समीक्षा

देशबाहिरका अनुभूति

By on December 20, 2014

आफ्नो जीवनको सबभन्दा उर्जाशील र सक्रिय उमेर खर्चेर उच्च शिक्षा हाँसिल गर्छन् उनीहरु । राज्यले लागू गरेको कोरा शिक्षाको उपलब्धिका रुपमा मास्टर डिग्रीका चम्किला मार्कसिट हातमा हुन्छन् । तर…

समीक्षा

हाइकुमा अर्को पाइला

By on December 18, 2014

मूलतः हाइकु जापानी पराम्परागत काव्य साहित्यबाट भित्रिएको विधा हो । नेपालको सन्र्दभमा हाइकु वि.सं. २०१९ सालदेखि लेख्न थालिएको मानिन्छ । यो तीन हरफको संरचनामा हुन्छ । सटिकता, सघनता र…

समीक्षा

यथार्थपरक लेखन

By on December 1, 2014

साहित्य लेखनको मूलधारमा अहिले उपन्यासकै दबदबा छ । तुलानात्मक हिसाबमा अन्य विधामा पातलोगरी कलम चलिरहेका छन् । धेरै लेखकहरु उपन्यासमै आकर्षित छन् । तर, त्यो लहरभन्दा अलि पर रहेर…

समीक्षा

कवितामा ग्रामीण भाका

By on December 1, 2014

तन्नेरी कवि हेमप्रभासको नवीनतम् कविताकृति łगीतैगीतको गाउँ’ हालसालै प्रकाशनमा आएको छ, तेस्रो कृतिका रुपमा । कृतिमा लामाछोटा गरी ३२ थान कविता छन् । हेमप्रभास वर्तमान पुस्ताका त्यस्ता प्रतिनिधि कवि…