VIEW POST

View more
विचार/टिप्पणी

सरकारका नाममा खुला पत्र

By on March 28, 2015

सरकार ! यसपल्ट गजप भयो । सोचेको पूरा भयो । हिजो इतिहासमा राजनीतिक नेतृत्वबाट थुप्रैपल्ट धोका खाएका हामीले यसपल्ट धोका खानुपरेन, अचम्म भयो । साँच्चै ! धोकाको सिलसिलाले यसपल्ट क्रमभङ्गता पायो । देशमा संविधान नबनोस् भन्ने कुतत्वहरू यसपल्ट बढारिए । देशमा सङ्क्रमण लम्बिदा नै आफ्नो भलो देख्नेहरू यसपल्ट नमज्जाले…


VIEW POST

View more
समीक्षा

संघर्षको डायरी

By on January 4, 2015

डा.लेखनाथ काफ्लेले झमक घिमिरेलाई प्रेमले सम्बोधन गर्दै एक आलेखमार्फत् लेखे, Ôझमक हाम्री मात्रै होइनन्, उनी संसारकी छोरी हुन् ।Õ पछि झमकको कृति ÔसमयÐविम्बÕ (डायरी) कृतिको भूमिकामा काफ्लेले फेरि लेखे, Ôझमकजस्ती संघर्षशील र कर्मशील छोरी पाउनु यो देशको भाग्य हो, हाम्रो भाग्य हो ।Õ
देशमा जतिजति कवि, लेखकहरु उभिँदै जान्छन्, देश…


VIEW POST

View more
समीक्षा

देशबाहिरका अनुभूति

By on December 20, 2014

आफ्नो जीवनको सबभन्दा उर्जाशील र सक्रिय उमेर खर्चेर उच्च शिक्षा हाँसिल गर्छन् उनीहरु । राज्यले लागू गरेको कोरा शिक्षाको उपलब्धिका रुपमा मास्टर डिग्रीका चम्किला मार्कसिट हातमा हुन्छन् । तर पनि भविष्यको कुनै सुनिश्चितता हुँदैन । हातमा देशको सरकारले जारी गरेको नागरिकताको प्रमाणपत्र बोकेर उनीहरु आफूलाई पराय नागरिक ठान्छन्, आफ्नै…


VIEW POST

View more
समीक्षा

हाइकुमा अर्को पाइला

By on December 18, 2014

मूलतः हाइकु जापानी पराम्परागत काव्य साहित्यबाट भित्रिएको विधा हो । नेपालको सन्र्दभमा हाइकु वि.सं. २०१९ सालदेखि लेख्न थालिएको मानिन्छ । यो तीन हरफको संरचनामा हुन्छ । सटिकता, सघनता र रसिलोपना हाइकुको भावगत विशेषता हो । संरचनावद्धताको हिसाबले हाइकु १७ अक्षरमा पूरा गरिनुपर्ने हुन्छ । ५, ७, ५ वर्णका शब्दहरुको…


VIEW POST

View more
समीक्षा

यथार्थपरक लेखन

By on December 1, 2014

साहित्य लेखनको मूलधारमा अहिले उपन्यासकै दबदबा छ । तुलानात्मक हिसाबमा अन्य विधामा पातलोगरी कलम चलिरहेका छन् । धेरै लेखकहरु उपन्यासमै आकर्षित छन् । तर, त्यो लहरभन्दा अलि पर रहेर कथा लेखनमा सशक्त उपस्थिती देखाइरहेकी लेखक हुन्– विद्या सापकोटा । फुटकर रुपमा कथामा आफ्नो दर्बिलो उपस्थिती जनाउँदै आएकी विद्याले अहिले…

प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • १ सय ३६ चराचुरुंगीको आवाज दुरुस्त निकाल्ने एक कविको कला र सिर्जनाको फरक पाटो । कवि जो चरा कराउँछ https://t.co/7GTtST10Wx

    Tweeted on 12:40 AM Sep 21

  • यहाँ- 'सधैं खुसी रहनू' भनेर शुभकामना दिनेको अभाव छैन, अभाव त अप्ठ्यारोमा साथ दिने मान्छेको छ !

    Tweeted on 09:55 AM Sep 12

  • अब देशमा बनाउन बाँकी समाचारको शीर्षक– प्रधानमन्त्रीले मन्त्रीको संख्यामा पूरा गरे अर्धशतक, टिम देउवा ऐतिहासिक जिततर्फ !

    Tweeted on 05:27 AM Sep 11

  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • दृश्य–१: परदेश जाँदा आमाबाबुले छोरालाई मुटुभरिको आशीर्वचन दिएथे ! दृश्य–२: छोराले वर्षौंपछि परदेशबाट गाउँमा वृद्धाश्रम खोल्न अनुदान पठायो !

    Tweeted on 07:07 AM Sep 08

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27